बाख्रा चराउन गएकै बेला बलात्कृत भएकी १६ बर्षिया बालिका यस्तो भन्छिन | हेर्नुहोस भिडियो

हिमाल खड्का
दाङ बैशाख २४ | दाङमा जबरजस्ती करणीको एउटा घटना घटेको छ। दाङको शान्तिनगर गाउँपालिकां ४ कि १६ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दंगीशरण गाउँपालिका ८ चखौरा का २२ बर्षीय सचिन चौधरीलाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको प्रहरी प्रबक्ता एवं डिएसपी सुमित खड्काले बताए ।
शनिवार जंगल नजिकै रहेको खेतमा गाई बाख्रा चराउन गएको अवस्थामा ति बालिकालाई बजरजस्ती करणी गरेको आरोप लागेका चौधरी भाग्दै गरेको अबस्थामा बालापुर प्रहरी चौकिबाट खटिएको टोलिले दाङ्को चखौराबाट पक्राउ गरेको हो । घटनाकि पिडित १६ वर्षीया बालिका संग हाम्रा सहकर्मी अमृतमान वलीले कुराकानी गरेकाछन । हेर्नुहोस उनीसंग गरिएको कुराकानी ।

https://www.youtube.com/watch?v=jaOJS7ENjzE&t=4s

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बिबाह खर्च कटाएर विद्यालयलाई रु १,५०,००० सहयोग

Fri May 8 , 2020
अमृतमान वली दाङ बैशाख २६ | दाङका नवविवाहित एक जोडीले विवाहको खर्च कटाएर विद्यालयलाई रु १५०००० बराबरको पुस्तकालय निर्माण गर्ने घोषणा गरेका छन् । दाङ्गको बबई गाउपालिका-२ ट्वाङ्गखोलाका स्थायी वासिन्दा नेपाल बिधुत प्राधिकरण अमुवा वितरण केन्द्र रुपन्देहीका प्रशासन प्रमुख तथा नेपाल ट्रेडयुनियन कांग्रेस प्रदेश न. ५ का युवा समिति सचिव […]