काठमाडौँ ।  सानदार ब्याटिङ गरेपछि नेपाल ट्वान्टी-२० विश्वकप छनोट एसिया क्षेत्रको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले मंगलबार मलेसियालाई ६ विकेटले पराजित गरेको हो ।  कुशल भुर्तेलले २५ बलमा ४३, आसिफ शेखले २३ बलमा ३५ र कुशल मल्लले ३४ बलमा ६५ रन बनाएपछि नेपालले १ सय ६६ रनको लक्ष्य १८ […]

सरकारले लया समातेको छ भ्रस्टाचार बेथिति अनियमितता यस्तै हो भन्ने मानसिकता बिरुद्द आक्रामक तरिकाले प्रधानमन्त्री र गृहमन्त्रीले भ्रस्टाचारिको सातोपुत्लो जानेगरि कमाण्ड समालेपछि विपक्षीको कित्तामा भूकम्प गएको अखिल (क्रान्तिकारी) को केन्द्रिय नेता ममता अधिकारीले बताउनुभएको छ । यथास्थितिवादी तत्व विभिन्न बहानामा सरकारलाई बदनाम गर्न र परिर्वतनको रथलाई रोक्न अन्तिम प्रयास गरिरहेको […]

प्रेम राज लामिछाने १६ चैत्र , काठमाडौ | पश्चीम कर्णाली भेगको परिवेश झल्कने कथामा बनेको चलचित्र बुलाकीको  आज एक विशेष कार्यक्रमका बिच राजधानीमा ट्रेलर सार्वजनिक गरिएको छ । कसैको श्रीमती अर्कैले उडाएको खण्डमा बिहेको सम्पूर्ण खर्च स्वरुप तिराउने मुल्य अर्थात जारी , यही विषयवस्तुमा आधारित चलचित्र बुलाकी हो जस्को निर्माण […]

१५ चैत, काठमाडौं ।आफ्ना माग सरकारलाई सुनाउन १२ दिनको पैदल यात्रा तय गरेर बर्दिवासबाट काठमाडौं आएका मिटरब्याज पीडितहरु, ती पीडितहरुलाई खुल्लामञ्च प्रवेशमा लगाइएको रोक, मिटरब्याज पीडितहरुको सडक पेटीमा भएको वास र प्रधानमन्त्रीलाई भेट्न बालुवाटार जाँदै गरेका मिटरब्याज पीडितलाई टंगालमै रोकिएका विषयहरु प्रति विवेकशील साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। देशका […]

तुलसीपुर, २५ फागुन । प्रबिधिको युग छ । घर–घरमा वाईफाई र स्मार्ट मोवाईल छन् । कुनै समय टिभिमा झुम्मिने वालवालिकाहरु अहिले मोवाईलमा झुम्मिन थालेका छन् । यसले विद्यार्थीको मानसिक, शारिरीक तथा संवेगात्मक क्षमतामा ह्रास ल्याउने भन्दै अभिभावकहरु यसमा सचेत हुनुपर्ने तुलसीपुर उपमहानगरपालिकाका अधिकृत मनबहादुर खड्काले बताए ।“धेरै बच्चाहरु अहिले मोवाईलमा […]

फाल्गुन १९ , काठमाडौ  | असत्यमाथी सत्यको जित र हर्षका रुपमा बसन्त रितुको उमङमा मनाईने होली पर्वलाई नेपालमै पहिलो पटक ग्लोबल टुरिजम प्रोमोसन काउन्सिलको आयोजनामा होली महोत्सोब तथा ला-टोमिटिनो फेस्टिबल हुने भएको छ । । काठमाडौमा आज एक पत्रकार सम्मेलन गर्दै उक्त कार्यक्रम बारे जानकारी दिईएको छ । फाल्गुन २२ […]

प्रकाश अधिकारी पाेखरा । समाजमा भएका विकृति विसंगतिलाई हटाउदैँ सभ्य समाज निर्माणमा सहयोग गर्ने अठोटका साथ स्थापना भएको मगरदाङ्ग आमा समूहले गाउँसभा मार्फत सामाजिक नीतिनियमहरु तथा नयाँ ज्यालादर तोकेको छ । महिलाहरुलाई आत्मनिर्भर बनाउँदै मौलिक संस्कृति संरक्षण तथा समाजमा भएका विकृति विसंगतिको अन्त्यको लागि सक्रिय समुहले समाजमा जुवातास खेल्न तथा […]

तुलसीपुर,२६ माघ । सीता एयरको बिमानले काठमाडौं–दाङ उडान फागुन महिना देखि शुरु गर्ने भएको छ । माघ २५ गते बुधबारदेखि हवाई सेवा दिने जनाएको सीता एयरले फागुन ३ गतेदेखि मात्र हवाई सेवा दिने बताएको छ । यसअघि काठमाडौं–दाङ हवाई सेवा नेपाल बायु सेवा निगमले दिदै आएको छ । सीता एयरले […]

Photo Credit : दौलतसिंह ठगुन्नाको फेसबुकबाट अमृतमान वली २५ भदौ, काठमाडौं । दार्चुलाको महाकाली नगरपालिकास्थित लास्कु खोलामा आएको बाढीले १३ घर बगाएको छ । बाढीमा परेर ४ जना बेपत्ता भएका छन् । अविरल वर्षापछि शुक्रबार रातिदेखि आएको बाढीले १३ घर बगाएको र ४ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी […]

टंक मल्ल कृष्ण लीला’ फेम्ड निर्देशक दीपक वलीको निर्देशनमा फिल्म ‘कामिनो’ निर्माण हुने भएको छ । बुधबार थिम पोस्टर रिलिज गर्दै फिल्मको शीर्षक र अभिनेताको नाम सार्वजनिक गरिएको छ। स्पेनिस शब्दबाट नामाकरण गरिएको फिल्ममा प्रदीप खड्का मुख्य भूमिकामा रहनेछन् । त्यसो त केही दिनअघि नै दीपक वलीको फिल्ममा उनले काम […]