प्रेम राज लामिछाने १६ चैत्र , काठमाडौ | पश्चीम कर्णाली भेगको परिवेश झल्कने कथामा बनेको चलचित्र बुलाकीको  आज एक विशेष कार्यक्रमका बिच राजधानीमा ट्रेलर सार्वजनिक गरिएको छ । कसैको श्रीमती अर्कैले उडाएको खण्डमा बिहेको सम्पूर्ण खर्च स्वरुप तिराउने मुल्य अर्थात जारी , यही विषयवस्तुमा आधारित चलचित्र बुलाकी हो जस्को निर्माण […]

टंक मल्ल कृष्ण लीला’ फेम्ड निर्देशक दीपक वलीको निर्देशनमा फिल्म ‘कामिनो’ निर्माण हुने भएको छ । बुधबार थिम पोस्टर रिलिज गर्दै फिल्मको शीर्षक र अभिनेताको नाम सार्वजनिक गरिएको छ। स्पेनिस शब्दबाट नामाकरण गरिएको फिल्ममा प्रदीप खड्का मुख्य भूमिकामा रहनेछन् । त्यसो त केही दिनअघि नै दीपक वलीको फिल्ममा उनले काम […]

दाङ, २५ कार्तिक । तुलसीपुर जारी लोक नृत्य प्रतियोगितामा आज सेमिफाइनलको प्रतिष्पर्धा हुने भएको छ । सेमिफाइनलको प्रतियोगितामा सात जनाले प्रतिष्पर्धा गर्ने आयोजक मितेरी युवा क्लबका अध्यक्ष अजय बुढाथोकीले जानकारी दिनुभयो ।   नवप्रतिभालाई उजागर गर्नका लागि गत असोज ३० गतेदेखि तुलसीपुरमा लोक नृत्य प्रतियोगितामा संचालन भइरहेको छ । आज […]

नेपाली सांगीतिक क्षेत्रको चर्चित जोडी बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीबीच बिहीबार औपचारिक रुपमै सम्बन्धविच्छेद भएको छ । काठमाडौं जिल्ला अदालत पुगेर यी दुई जोडीले वैवाहिक सम्बन्धलाई टुंग्याएका हुन् । गायक क्षेत्री अनुसार सहमतिमै डिभोर्स भएको बताएका छन् । शंकरले भने, ‘सम्बन्ध टुंग्याउन मन त थिएन, तर वैचारिक मतभिन्नता भए पनि […]

असोज ७ बुटवल । बुटवलका कलाकार राजु महोत्रा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।दर्जनौं म्युजिक भिडियो निर्माण गरेका र आफै अभिनय गरेका महोत्राले बुटवल देवीनगरस्थित आफ्नै निवासमा राति २ बजेतिर झुण्डिएको अवस्थामा फेला परेका हुन् । ३५ वर्षीय महोत्रा बिहीबार सांझ गायक नन्दु परियार लगायतसँग आफ्नै घरमा खाना खाएर […]

  २५ भदौ सुनसरी । अन्तराष्ट्रिय बाल दिवसको अवसर पारि विराटनगरमा बाल विवाह विरुद्धको सडक नाटक गरिएको छ । सुनसरी युवा ब्लवको आयोजनामा बाल विवाह मौलाउदै गएको भन्दै बाल विवाह गर्नु हुदैन सन्देश दिनका लागि सडक लाटक देखाएको हो । जसमा एनिशा थापा, इशा शर्मा, अस्मिता थारु, सुर्य बास्तोला, अमर […]

हिमाल खड्का, चैत्र २३ काठमाण्डौ  मनोरञ्जनको क्षेत्रमा विभिन्न डिजिटल प्ल्याटफर्महरुमा वेव सिरिजहरु हेर्न दर्शकहरूको संख्या बढ्दो क्रममा रहेको छ । विभिन्न बिषयबस्तुहरुलाई आकर्षक र उत्सुकता जगाउने तरिकाले पनि प्रस्तुत गरिएकाले पनि होला अहिले एउटै वेव सिरिजका पनि थुप्रै भागहरु बन्ने गरिरहेका हुन्छन । पछिल्लो समय नेपाली बजारमा पनि विभिन्न वेव […]

टंक मल्ल, २४ जेठ सामाजिक अपराधकाे रूपमा रहेको छुवाछूत सम्बन्धि कथा बस्तुमा अाधारित परम्परा सिरियल ग्राफिक्स मिडिया युट्युव च्यानलबाट अाज देखि प्रशारण भएको छ । महिनावारी भएको बेला छुवाछूतकाे कारण घर भित्र बस्न निदिदा अकालमा महिला चेलिबेटीले दिनानुदिन ज्यान गुमाईरहेका छन । अझ सुदुर पश्चिम तिर छाउपडि प्रथा व्याप्त छ […]