८ कार्तिक,दाङ । दाङका एक जनप्रतिनिधीलाई धान चोरी गरेको आरोप लागेको छ । दाङको बंबई गा.पा वडा नं २ का वडा सदस्य पर्साराम खत्रीलाई बंबई २ ट्वाङ्खोला निवासी जित बहादुर खत्रीले आफ्नो खेतमा काटेर राखेको धान चोरेर लगेको आरोप लगाएका हुन । खेतमा काटेर राखेको धान झाटेर घरमा लिन भनी […]

हिमाल खड्का २८ असोज, दाङ।  आजभोलि भाइरल हुने क्रम निकै चलिरहेको छ । कोहि जानाजान आफुलाई भाइरल गराउन चाहान्छन त कोहि अन्जानमै भाइरल भएका हुन्छन । पछिल्लो समय विभिन्न सामाजिक संजालहरु भाइरल हुने र हुनमा निकै सहयोग गर्ने माध्याम बनेका छन । त्यो मध्यको एउटा हो टिकटक । टिकटकमा निकै […]

 २७ असोज, दाङ। बडा दशैं हर्षोल्लासको एउटा पर्व जुन हिन्दू धर्मालम्विहरुको महान चाड हो । जब दशैं नजिकैदै गर्छ तब मानिसहरु आफु बस्ने घरलाई रङ्गिन बनाउनतर्फ लाग्छन । शहरीयाहरु फरक फरक खालका रङहरुले आफ्ना घर सजाउन थाल्छन भने गाउलेहरु गज्जबको कमेरो माटो लिएर आफ्नो घरमा धपक्क बल्ने गरी लिपेर घर […]

९ भदौ,  दाङ । कोभिडको बढ्दो जोखिमलाई मध्यनजर गर्दै दाङमा भदौ १ गते देखी ८ गतेसम्मका लागी गरिएको रातीको निषेद्याज्ञा कायमै रहने भएको छ । जिल्ला प्रशासन कार्यालय दाङमा मंगलबार बसेको संकट व्यवस्थापन केन्द्रको वैठकले साँझ ७ बजेदेखि विहान ५ बजेसम्मका लागि गरेको निशेद्याज्ञालाई कायमै राख्ने निर्णय गरेको हो । वैठकले […]

हिमाल खडका ९ भदौ,कपिलवस्तु । मानिस सवै प्राणीहरु भन्दा सर्वश्रेष्ठ र विवेकशिल प्राणी हो । जव एउटा बालक जन्मन्छ अनी उसको परिपक्वता संगै विबेक,क्षमता र व्यबहारिकतामा बिकास हुँदै जान्छ । तर कुनै वालवालिकाहरु एकदमै फरक र अध्भुत क्षमता लिएर जन्मिएका पनि हुन्छन कि उनिहरुको व्यबहार र क्षमता कुनै परिपक्व मानिसको भन्दा […]

हिमाल खड्का   साउन ०८ | चर्चित हास्यव्यंग कलाकार कमल गाउलेको २० औं गाइजात्रा के के हुने हो ( k k hune ho ) आज सार्वजनिक गरिएको छ । पत्रकार महासंघ घोराहीमा एक कार्यक्रमका बिच नयाँ गाइजात्रालाई कमल गाउलेको आधिकारिक युट्युव मार्फत सार्वजनिक गरिएको हो । कार्यक्रममा बोल्दै गाइजात्राका निर्माता तथा […]

हिमाल खडका १३ जेष्ठ,दाङ ।। दाङको बबई गाउपालिकामा रहेको पुरन्धारा सरसफाइ तथा खानेपानी उपभोक्ता समिती बबई गाउपालिका ०३ ले पानीमाथी एकाधिकार देखाएको छ। उक्त समितीले बबई गाउपालिका वडा नम्बर ०३ को रातामाटाका बासिन्दाका लागि शुरुमा रु५०० र न्युनतम शुल्क मासिक रु २५ लिई करिब १५ घरको लागि छोडिदिएको एउटा धारा […]

  काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा क्रियाशिल ट्रेड युनियन कर्मचारी संघले कोरोनाभाइरस (कोभिड–१९) को महामारीमा महसुल संकलन र मिटर रिडिङ लगायत अत्यावस्यक सेवामा खटिएका कर्मचारीको ‘कोरोना बीमा’ गर्न माग गरेको छ । संघले आइतबार कार्यकारी निर्देशक कुलमान घिसिङलाई ध्यानाकर्षण पत्र बुझाउँदै यस्तो माग राखेको हो । कोरोना संक्रमितको संख्या बढ्दै […]

  नेपाल बैंक लिमिटेडले गत चैत मसान्तमा कायम ब्याजदरमा दुई प्रतिशतले छुट दिने भएको छ। कोरोना संक्रमणका कारण सरकारले देशव्यापी बन्दाबन्दी गर्दै आइरहेको र सो कारणले आर्थिक तथा व्यावसायिक गतिविधि हुन नसक्दा उद्योगी, व्यवसायी तथा अन्य ऋणीमा परेको असर न्यूनीकरण गर्न नेपाल राष्ट्र बैंकद्वारा वैशाख १६ गते सूचना जारी गरी […]

७ जेठ – आज थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेमा थप ६ जनामा संक्रमण देखिएको छ । नरैनापुर गाउँपालिकामा ५ का १७, २०, २८, ३० र ४० वर्षीय पुरुष तथा खजुरा गाउँपालिका-५ का २७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । यस्तै […]

बलिउड