घोराही, १ मंसिर |आगामी ४ गते हुदै गरेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा गठबन्धका उम्मेदवारका चुनाव चिन्हमा मतदान गर्न नेपाली काग्रेस दाङ क्षेत्र नम्बर २ ले सबैमा आग्रह गरेको छ । क्षेत्रीय सभापती भिमप्रकाश खड्काले आज एक विज्ञप्ती प्रकासित गरि लोकतन्त्रको सुन्दर पक्ष आवधीक निर्वाचन भएकाले यो निर्वाचनमा […]

दाङ,३० कार्तिक । नेकपा एमालेले दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा प्रचार प्रसार तथा सभा गरिरहेको छ । आज तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ४, ७, १३ लगायतका स्थानमा सभा भएका छन । सभालाई सम्बोधन गर्दै दाङ निर्वाचन क्षेत्र नम्बर ३ (क) का प्रदेश सभा सदस्यका उम्मेदवार घनश्याम पाण्डेले समृद्ध दाङ […]

दाङ,३० कार्तिक । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि क्षेत्र नं। २ मा गठबन्धनका उम्मेदवारहरुको समर्थनमा महिलाहरुले उत्साहजक सहभागिता जनाएका छन् । क्षेत्र नं। २ महिला परिचलान समितिको आयोजनामा भएको बुधवार घोराहीमा भएको कार्यक्रममा महिलाहरुको उत्साहजनक सहभागीता रहेको हो । राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षा तथा समृद्धिका […]

अमृतमान वली तुलसीपुर, ३० कार्तिक । तुलसीपुर डान्स आइडलको उपाधि जेवीका रेउलेले हात पारेकी छन् । दंगिशरण-४ वैबाङका रेउले प्रथम स्थान हासिल गरेर नगद १ लाख पुरस्कार हात पारेकी हुन् । प्रतियोगी प्रतिष्पर्धिलाई पछि पारेर प्रथम भएकी रेउले नगदसहित तीन काटुन रारा चाउचाउ प्राप्त गरेको आयोजकले जनाएको छ । यस्तै […]

दाङ,२९ कात्तिक । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउन चार दिन मात्रै बाँकी रहदा गठबन्धनका उम्मेदवारहरुले प्रचारप्रसारको कार्यलाई व्यापक बनाएका छन् । निर्वाचन प्रचारप्रसारसँगै आफ्नो पक्षमा मत ल्याउनका लागि गठबन्धनमा आवद्ध दलहरुले मंगलवार घोराही बजारमा वृहत घरदैलो गरेका हुन । घोराही उपमहानगरपालिका–१५ ट्राफिक चोकबाट सुरु भएको […]

तुलसीपुर, २९ कात्तिक । दाङको तुलसीपुरमा संचालन हुने प्रथम लुम्बिनी प्रदेश स्तरिय कृषि तथा व्यापारिक महोत्सवको तयारी तिब्र पारिएको छ । आगामी मंसिर १५ देखि २६ गतेसम्म संचालन हुने महोत्सवमा स्टल निर्माणदेखि मञ्च व्यवस्थापनको काम भइरहेको छ भने महोत्सवमा आउने राष्ट्रिय तथा स्थानीय कलाकारको टुंगो लागेको छ । युथ्स अफ […]

टंक मल्ल दाङ,कात्तिक २८ । दाङ क्षेत्र नम्बर ३ मा नेकपा एमालेले घरदैलो तथा चुनावि सभा जारी राखेको  छ । निर्वाचनको मिति नजिकिए सगैं उम्मेदवारको दौढधुप पनि झनै बढेको छ । यसैक्रममा एमालेले आज तुलसीपुर उपमहानगरपालीका को वडा नम्बर ३ भट्टे, कालामारे क्षेत्रमा चुनावि सभा गरेको छ । सभालाई सम्बोधन गर्दै […]

तुलसीपुर,कात्तिक २८ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आउन अब ५ दिन मात्र बाँकी छ । निर्वाचनको मिति नजिकिदै गर्दा दाङ क्षेत्र नं. ३ मा गठबन्धनका उम्मेदवारहरुले घरदैलो र भेटघाट कार्यक्रममा व्यस्त छन । उनीहरु मतदातालाई भेटेर सुझाव लिदै मत माग्न घर–घरमा पुग्ने गरेका छन । सोही क्रममा आज […]

दाङ, कार्तिक २८ ।  तुलसीपुरमा दैनिक जसो एमालेमा प्रबेश गरिरहेका छन । हिजो समाजवादी लगायतका  नेताहरु एमालेमै फर्किएका थिए । आज पनि माओवादी केन्द्र र नेपाली कांग्रेसका गरि तीन दर्जन बढि एमालेमा प्रबेश गरेको एमालेले जनाएको छ । शुसिल विक, निर्मल हमाल,टेक बहादुर विष्टको  नेतृत्वमा वडा नम्बर ५ र ६ […]

दाङ, कार्तिक २८ । दाङको घोराही उपमहानगरपालिका वडा नं १५ उमेशमार्ग निवासी गणेश श्रेष्ठ र रजनी श्रेष्ठले बुवाआमाको सम्झनामा विद्यालयमा अक्षयकोष स्थापना गर्नु भएको छ । घोराही उपमहानगरपालिका वडा नं १५ रहेको सरस्वती माध्यमिक विद्यालय भरतपुर (काठेकोहल) मा ५१ हजार १ सय ५५ रुपैया बराबरको अक्षयकोष स्थापना गर्नु भएको छ […]