अद्भुत क्षमताले दुनियाँ चकित पार्दै दाङकि सावित्रा बि.क. | भिडियो सहित

हिमाल खड्का
बैशाख ५ दाङ | दाङको दङ्गिसरण गाउपालिका ०६ थपगाउकी चेली साबित्रा बि.क. अहिले आफ्नो अद्दभुत नृत्यकलाका कारण चर्चामा रहेकी छिन । नेपाली मौलिक बाजामा फरक खालको नृत्य प्रस्तुत गर्न सक्ने साबित्राले स्थानिय स्तरका विभिन्न कार्यक्रमहरुमा आफ्नो नृत्य प्रस्तुत गर्दै आइरहेकी छिन । घुडाले टेकेर चारैतिर घुमेर नृत्य प्रस्तुत गर्ने उनको फरक खालको नृत्य कौशल रहेको छ । सानैदेखि नाच्न भनेपछी हुरुक्कै हुने र भविस्यमा एउटा कुशल नृत्यङ्गना भएर आफ्नो ठाउँ र देशलाई परिचित गराउने लक्ष्य रहेको  उनले हामीसंग गरिएको कुराकानीमा बताएकिछिन ।

हेर्नुहोस उनिसंग गरिएको कुराकानी र उनको यो अद्दभुत नृत्य समावेश गरीएको भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

इन्द्रेणी युवा क्लबको अभियान,पैदलयात्रीलाई खाजा र पानी बितरण

Sat Apr 18 , 2020
हिमाल खड्का बैशाख ६ दाङ | राप्ती गाउँपालिका वडा न. १ दाङ्ग स्थित इन्द्रेणी युवा क्लबले भालुवाङ क्षेत्र भएर प्रवेश गर्ने पैदल यात्रीहरुलाई नास्ता खुवाउने अभियान संचालन गरेको छ ।प्रत्येकलाई एउटा चाउचाउ,एउटा बिस्कुट,चिउरा र एक बोतल पानी बाडिने गरेको क्लबका अध्यक्ष भिम बहादुर मरासिनीले बताउनुभयो । बैशाख ४ गते देखि […]