कृष्ण अधिकारी २३ दाङ |विश्व वातावरण दिवसका अवसरमा तुलसीपुर उपमाहनगरपालिका वडा ७ प्रर्सनी प्रर्गतिसिल साथ अभियान तुलसीपुर उपमाहनगरपालिका ७ पुल्चोक मा रहेको शिबमन्दिर परिसर मा वृक्षारोपण कार्यक्रम गरिएको छ । बृक्षारोपन कार्यक्रम बिभिन्न सामाजिक सङ्घसंस्थाहरूको र अभियानका सम्पुर्ण सदस्य,अस्थायी प्रहरी पोस्ट प्रसेनी लगायत सर्बसाधारनको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम मा १दर्जन बढि बिरुवा रोपिएको अभियान का सम्योजक चिरञ्जीवी रेग्मी ले जानकारी दिए। अभियानमा नयाँ सदस्य नारायन भण्डारी र अर्जुन बि क लाई स्वागत गरिएको थियो । बिगत लामो समय देखि अप्ठ्यारोमा परेका रेग्मी ले धन्यवाद ज्ञापन गर्नु भएको थियो। उक्त अवसरमा बिभिन्न प्रजातिका बिरुवाहरू रोपिएको अभियानपरिवार लाई सहयोग गर्दै आइरहेको र तुल्सिपुर ७ राजापुर का २ घर परिवार लाई चामल पिठो दाल नुन तेल सहयोग हस्तान्तरण गरिएको थियो। र अभियानलाइ सहयोग गर्नुभयका सबै सहयोगी मनहरुमा धन्याबाद दिदै प्रेस सल्लाहकार कृष्ण अधिकारी जानकारी दिए ।
Next Post
छाउपडि प्रथा सम्बन्धि कथामा अाधारित परम्परा सिरियल सार्वजनिक
Mon Jun 7 , 2021
टंक मल्ल, २४ जेठ सामाजिक अपराधकाे रूपमा रहेको छुवाछूत सम्बन्धि कथा बस्तुमा अाधारित परम्परा सिरियल ग्राफिक्स मिडिया युट्युव च्यानलबाट अाज देखि प्रशारण भएको छ । महिनावारी भएको बेला छुवाछूतकाे कारण घर भित्र बस्न निदिदा अकालमा महिला चेलिबेटीले दिनानुदिन ज्यान गुमाईरहेका छन । अझ सुदुर पश्चिम तिर छाउपडि प्रथा व्याप्त छ […]

You May Like
-
११ जेष्ठ २०७७, आईतवार १२:२४
मेरा विद्यार्थीको एसईई,उनिहरुका समस्या र उब्जिएको मनोबैज्ञानिक प्रश्न ।।
-
२६ भाद्र २०७९, आईतवार ११:१९
कलश सहकारी संस्थाद्धारा रक्तदान
-
२६ असार २०७८, शनिबार १८:५३
अनलाइन टिभि पत्रकार संघ दाङ्ग शाखा विस्तार,अध्यक्षमा खत्री,भण्डारी सम्मानीत ।।
-
२५ भाद्र २०७९, शनिबार १४:५९
चोरी गरि भागेका थुनुवा भारतकाे काेईलाबास क्षेत्रबाट पक्राउ
-
२४ माघ २०७९, मंगलवार ०९:३२
दार्चुलाको लास्कु खोलामा बढिले १३ घर बगायो, ४ जना बेपत्ता
-
२५ भाद्र २०७९, शनिबार १३:५६
आयुर्वेद अस्पताल बिजौरीमा स्वर्णप्राशन विधि बाट सेवा दिने तयारी