टंक मल्ल, २४ जेठ सामाजिक अपराधकाे रूपमा रहेको छुवाछूत सम्बन्धि कथा बस्तुमा अाधारित परम्परा सिरियल ग्राफिक्स मिडिया युट्युव च्यानलबाट अाज देखि प्रशारण भएको छ । महिनावारी भएको बेला छुवाछूतकाे कारण घर भित्र बस्न निदिदा अकालमा महिला चेलिबेटीले दिनानुदिन ज्यान गुमाईरहेका छन । अझ सुदुर पश्चिम तिर छाउपडि प्रथा व्याप्त छ । यि सबै विषय बस्तुमा अाधारित भएर उक्त सिरियल निर्माण गरिएको छ । सम्पूर्ण दर्शक भगवान ले हेरेर साथ सहयोग दिनुहुनेछ भन्ने अपेक्षा लिएका छाै ।
Next Post
आफ्नै घरसम्म बिकास पुर्याउन प्रकृति मास्दै नेता
Thu Jun 10 , 2021
सन्ताेष शर्मा रोल्पा । ४ वर्ष पहिलेको प्राकृतिक , हरियाली सौन्दर्यले भरीपुर्ण रोल्पाको होलेरी अहिले उजाड र उराठ लाग्दो अवस्थामा देखिन्छ । यो परिवर्तन स्थानिय जनताको चाहना र इच्छाले होइन। यो यहाँका कुनै नागरिकको अति अभिरुचीले भन्दापनि स्वयं होलेरी गाउँपालिका र होलेरीमा क्रियाशील केही राजनीतीक दलका नेताहरुको स्वार्थले भएको परिवर्तन […]
You May Like
-
११ पुष २०७९, सोमबार १२:४७
तुलसीपुर महोत्सवको आज अन्तिम दिन-चर्तित गायक प्रताव दासको प्रस्तुति
-
८ श्रावण २०७७, बिहीबार ११:२८
कमल गाउलेको धमाकेदार गाईजात्रा-२०७७ सार्वजनिक
-
२८ आश्विन २०७७, बुधबार १४:४०
झलनाथ-बिपनाको अर्गानिक प्रेम जोडी,टिपिकल भिडियोले चर्चा बटुल्दै ( भिडियो सहित )
-
११ माघ २०७९, बुधबार १९:०८
दीपक वलीको निर्देशनमा बन्ने ‘कामिनो’मा प्रदीप अनुबंधित
-
२५ भाद्र २०७९, शनिबार ११:००
बाल विवाह विरुद्धको नाटकमा एनिशा र सुर्यले दर्शक रुवाए
-
९ भाद्र २०७७, मंगलवार ०९:३५
६ वर्षको उमेरमै बाबा गुमाएकी जिया,भन्छिन ठुलो मान्छे बनेर बाबाको सपना पुरा गर्छु ( भिडियोसहित )