रबि लामछानेले भने, ‘दाङको ३ वटै क्षेत्रमा क्लिन स्विप पर्छाैं’ 

दाङ २१ ,कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दाङका तीन वटै निर्वाचन क्षेत्रमा घण्टीले क्लिन स्वीप गर्ने दाबी गरेका छन् ।
‘दाङमा विगतमा पनि क्लिन स्वीप भएको इतिहास छ’ दाङ घोराहीकाे चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘यसपटक तीनवटै निर्वाचन क्षेत्रमा यसपटक घण्टी बज्छ । घण्टीले क्लिन स्वीप गर्छ।’
रवीले दाङ–२ का उम्मेदवार ईञ्जिनियर विशाल अधिकारीलाई जिताउँन भन्दै भोट समेत मागे । उनले दाङका जनताले ईञ्जिनियर विशाल अधिकारी जस्तो युवा र सक्षम उम्मेदवारलाई पाएकाले घण्टी चुनाव चिन्हमा मतदान गरेर विजयी बनाउन आग्रह गरे । https://www.facebook.com/merotvonline96/videos/647805843678348

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीबीच सम्बन्धविच्छेद

Thu Nov 10 , 2022
नेपाली सांगीतिक क्षेत्रको चर्चित जोडी बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीबीच बिहीबार औपचारिक रुपमै सम्बन्धविच्छेद भएको छ । काठमाडौं जिल्ला अदालत पुगेर यी दुई जोडीले वैवाहिक सम्बन्धलाई टुंग्याएका हुन् । गायक क्षेत्री अनुसार सहमतिमै डिभोर्स भएको बताएका छन् । शंकरले भने, ‘सम्बन्ध टुंग्याउन मन त थिएन, तर वैचारिक मतभिन्नता भए पनि […]

You May Like