हिरालाल खड्का
दाङ, २७ कात्तिक | दाङको घोराहीमा बेबारिसे लास फेला परेको छ । घोराही उपमहानगरपालिका वडा नं १४ बि.पि.चोकको प्रतिक्षालयमा नामथर नखुलेको मधेषि मुलको जस्तो देखीने पुरुष ब्यक्ति मृत अवस्थामा फेला परेका छन ।
आज अन्दाजी १४ :२० बजे समयमा लास फेला परेको हो र उक्त लास राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ र मृत लासलाई पहिचान गर्ने ब्यक्तिले जिल्ला प्रहरी कार्यालय दाङमा सम्पर्क राख्न समेत अनुरोध गरिएको छ ।
Sun Nov 13 , 2022
तुलसीपुर,कात्तिक २७ । सत्ता गठबन्धनका साझा उम्मेदवारहरुले चुनावी सभासंगै घरदैलोलाई तिव्रता दिएका छन । यसै क्रममा आज तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ को राम्रीमा घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै दाङ क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दीपक गिरीले राम्री बासी […]
You May Like
-
१६ चैत्र २०७९, बिहीबार १७:५८
-
२७ कार्तिक २०७९, आईतवार १०:३७
-
२७ भाद्र २०७९, सोमबार १३:१७
-
१४ कार्तिक २०८०, मंगलवार १६:४५
-
८ कार्तिक २०७७, शनिबार १२:१७
-
३ आश्विन २०७९, सोमबार १४:४९