प्रचण्डको आक्रामक ब्याटिंगबाट प्रतिपक्ष क्याम्पमा भुकम्प गयो, युवा नेत्री ममता अधिकारी

सरकारले लया समातेको छ भ्रस्टाचार बेथिति अनियमितता यस्तै हो भन्ने मानसिकता बिरुद्द आक्रामक तरिकाले प्रधानमन्त्री र गृहमन्त्रीले भ्रस्टाचारिको सातोपुत्लो जानेगरि कमाण्ड समालेपछि विपक्षीको कित्तामा भूकम्प गएको अखिल (क्रान्तिकारी) को केन्द्रिय नेता ममता अधिकारीले बताउनुभएको छ । यथास्थितिवादी तत्व विभिन्न बहानामा सरकारलाई बदनाम गर्न र परिर्वतनको रथलाई रोक्न अन्तिम प्रयास गरिरहेको छन् ।  तर सत्य के हो भने उनीहरुको स्वर्ग धोस्त हुनेछ ,जनतामा नयाँ आसा पलाएको छ ,गरे हुँदो रैछ भन्ने सकारात्मक वातावरण निर्माण भएको छ |

त्यसैले झिना मसिना आलोचनामा भन्दा सुशासन स्थापना गर्न सरकारको मिसनमा साथ दिने हो भने जनताले मुल्यांकन गर्छन नकारात्मक हैन सकारात्मक सोचले मात्रै हाम्रो देश छोटो समयमा प्रगति गर्न सक्छ नभए २०८४ मा जुनसुकै मिशनले पनि तिमीहरुको जमानत जफत हुन बाट कसैले रोक्न नसक्ने पनि नेता अधिकारीले बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सानदार ब्याटिङसँगै नेपाल सेमिफाइनलमा प्रवेश

Tue Oct 31 , 2023
काठमाडौँ ।  सानदार ब्याटिङ गरेपछि नेपाल ट्वान्टी-२० विश्वकप छनोट एसिया क्षेत्रको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले मंगलबार मलेसियालाई ६ विकेटले पराजित गरेको हो ।  कुशल भुर्तेलले २५ बलमा ४३, आसिफ शेखले २३ बलमा ३५ र कुशल मल्लले ३४ बलमा ६५ रन बनाएपछि नेपालले १ सय ६६ रनको लक्ष्य १८ […]

You May Like