तुलसीपुर,कात्तिक २८ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आउन अब ५ दिन मात्र बाँकी छ । निर्वाचनको मिति नजिकिदै गर्दा दाङ क्षेत्र नं. ३ मा गठबन्धनका उम्मेदवारहरुले घरदैलो र भेटघाट कार्यक्रममा व्यस्त छन । उनीहरु मतदातालाई भेटेर सुझाव लिदै मत माग्न घर–घरमा पुग्ने गरेका छन । सोही क्रममा आज […]

दाङ, कार्तिक २८ ।  तुलसीपुरमा दैनिक जसो एमालेमा प्रबेश गरिरहेका छन । हिजो समाजवादी लगायतका  नेताहरु एमालेमै फर्किएका थिए । आज पनि माओवादी केन्द्र र नेपाली कांग्रेसका गरि तीन दर्जन बढि एमालेमा प्रबेश गरेको एमालेले जनाएको छ । शुसिल विक, निर्मल हमाल,टेक बहादुर विष्टको  नेतृत्वमा वडा नम्बर ५ र ६ […]

दाङ, कार्तिक २८ । दाङको घोराही उपमहानगरपालिका वडा नं १५ उमेशमार्ग निवासी गणेश श्रेष्ठ र रजनी श्रेष्ठले बुवाआमाको सम्झनामा विद्यालयमा अक्षयकोष स्थापना गर्नु भएको छ । घोराही उपमहानगरपालिका वडा नं १५ रहेको सरस्वती माध्यमिक विद्यालय भरतपुर (काठेकोहल) मा ५१ हजार १ सय ५५ रुपैया बराबरको अक्षयकोष स्थापना गर्नु भएको छ […]

तुलसीपुर,कात्तिक २७ ।  सत्ता गठबन्धनका साझा उम्मेदवारहरुले चुनावी सभासंगै घरदैलोलाई तिव्रता दिएका छन । यसै क्रममा आज तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ को राम्रीमा घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै दाङ क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दीपक गिरीले राम्री बासी […]

हिरालाल खड्का दाङ, २७ कात्तिक | दाङको घोराहीमा बेबारिसे लास फेला परेको छ । घोराही उपमहानगरपालिका वडा नं १४ बि.पि.चोकको  प्रतिक्षालयमा नामथर नखुलेको मधेषि मुलको जस्तो देखीने पुरुष ब्यक्ति मृत अवस्थामा फेला परेका छन । आज अन्दाजी १४ :२० बजे समयमा लास फेला परेको हो र उक्त लास राप्ती स्वास्थ्य […]

दाङ, २६ कात्तिक । तुलसीपुरमा नयाँ योग शिक्षकलाई तालिम प्रदान गरिएको छ । उनिहरुलाई पहिलो पटक यस्तो तालिम प्रदान गरिएको हो । राप्ती आयुर्वेद चिकित्सालय योग केन्द्र तुलसीपुर ९ दोघरेको आयोजनामा तालिम भएको छ ।   योग केन्द्रका संयोजक ओजबहादर खड्काको अध्यक्षता तथा पतञ्जली योग समिति लुम्बिनी प्रदेशका सल्लाहकार देवराज […]

तुलसीपुर । दाङ्ग क्षेत्र नम्बर ३ क मा एमालेबाट प्रदेश सभा सदस्यका उम्मेदवार घनश्याम पाण्डेले पढ्नको लागी बाहिर जिल्ला जानुपर्ने बाध्यताको अन्त्य गरेको बताएका छन । तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ७ को पर्सेनीमा आज भएको चुनावि भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । ‘कुनै बेला पढ्नका लागी पाल्पा चितवन […]

दाङ, २५ कार्तिक । तुलसीपुर जारी लोक नृत्य प्रतियोगितामा आज सेमिफाइनलको प्रतिष्पर्धा हुने भएको छ । सेमिफाइनलको प्रतियोगितामा सात जनाले प्रतिष्पर्धा गर्ने आयोजक मितेरी युवा क्लबका अध्यक्ष अजय बुढाथोकीले जानकारी दिनुभयो ।   नवप्रतिभालाई उजागर गर्नका लागि गत असोज ३० गतेदेखि तुलसीपुरमा लोक नृत्य प्रतियोगितामा संचालन भइरहेको छ । आज […]

हिरालाल खड्का दाङ, २४ कार्तिक |अमृतपुर खानेपानी तथा सरसफाई संस्थालाई आज एक थान ल्यापटप र प्रिन्टर सहयोग गरिएको छ । तुलसीपुरमा रहेको एनएमबि बैँक तुलसीपुर शाखाले संस्थाका अध्यक्ष चन्द्रकान्त खरेललाई सो सामग्री हस्तान्तरण गरेको हो । सामग्री हस्तान्तरण गर्दै बैँकका शाखा प्रबन्धक रमेश रेग्मीले सामाजिक उत्तरदायीत्व अन्तर्गत सामग्री सहयोग गरिएको […]

नेपाली सांगीतिक क्षेत्रको चर्चित जोडी बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीबीच बिहीबार औपचारिक रुपमै सम्बन्धविच्छेद भएको छ । काठमाडौं जिल्ला अदालत पुगेर यी दुई जोडीले वैवाहिक सम्बन्धलाई टुंग्याएका हुन् । गायक क्षेत्री अनुसार सहमतिमै डिभोर्स भएको बताएका छन् । शंकरले भने, ‘सम्बन्ध टुंग्याउन मन त थिएन, तर वैचारिक मतभिन्नता भए पनि […]