दाङ, कार्तिक २८ । तुलसीपुरमा दैनिक जसो एमालेमा प्रबेश गरिरहेका छन । हिजो समाजवादी लगायतका नेताहरु एमालेमै फर्किएका थिए । आज पनि माओवादी केन्द्र र नेपाली कांग्रेसका गरि तीन दर्जन बढि एमालेमा प्रबेश गरेको एमालेले जनाएको छ । शुसिल विक, निर्मल हमाल,टेक बहादुर विष्टको नेतृत्वमा वडा नम्बर ५ र ६ […]
Featured
दाङ, कार्तिक २८ । दाङको घोराही उपमहानगरपालिका वडा नं १५ उमेशमार्ग निवासी गणेश श्रेष्ठ र रजनी श्रेष्ठले बुवाआमाको सम्झनामा विद्यालयमा अक्षयकोष स्थापना गर्नु भएको छ । घोराही उपमहानगरपालिका वडा नं १५ रहेको सरस्वती माध्यमिक विद्यालय भरतपुर (काठेकोहल) मा ५१ हजार १ सय ५५ रुपैया बराबरको अक्षयकोष स्थापना गर्नु भएको छ […]
तुलसीपुर । दाङ्ग क्षेत्र नम्बर ३ क मा एमालेबाट प्रदेश सभा सदस्यका उम्मेदवार घनश्याम पाण्डेले पढ्नको लागी बाहिर जिल्ला जानुपर्ने बाध्यताको अन्त्य गरेको बताएका छन । तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ७ को पर्सेनीमा आज भएको चुनावि भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । ‘कुनै बेला पढ्नका लागी पाल्पा चितवन […]
दाङ, २५ कार्तिक । तुलसीपुर जारी लोक नृत्य प्रतियोगितामा आज सेमिफाइनलको प्रतिष्पर्धा हुने भएको छ । सेमिफाइनलको प्रतियोगितामा सात जनाले प्रतिष्पर्धा गर्ने आयोजक मितेरी युवा क्लबका अध्यक्ष अजय बुढाथोकीले जानकारी दिनुभयो । नवप्रतिभालाई उजागर गर्नका लागि गत असोज ३० गतेदेखि तुलसीपुरमा लोक नृत्य प्रतियोगितामा संचालन भइरहेको छ । आज […]
हिरालाल खड्का दाङ, २४ कार्तिक |अमृतपुर खानेपानी तथा सरसफाई संस्थालाई आज एक थान ल्यापटप र प्रिन्टर सहयोग गरिएको छ । तुलसीपुरमा रहेको एनएमबि बैँक तुलसीपुर शाखाले संस्थाका अध्यक्ष चन्द्रकान्त खरेललाई सो सामग्री हस्तान्तरण गरेको हो । सामग्री हस्तान्तरण गर्दै बैँकका शाखा प्रबन्धक रमेश रेग्मीले सामाजिक उत्तरदायीत्व अन्तर्गत सामग्री सहयोग गरिएको […]
दाङ २१ ,कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दाङका तीन वटै निर्वाचन क्षेत्रमा घण्टीले क्लिन स्वीप गर्ने दाबी गरेका छन् । ‘दाङमा विगतमा पनि क्लिन स्वीप भएको इतिहास छ’ दाङ घोराहीकाे चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘यसपटक तीनवटै निर्वाचन क्षेत्रमा यसपटक घण्टी बज्छ । घण्टीले क्लिन स्वीप […]
दाङ १० ,असोज । दाङको घोराहीमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय र रामपुर स्थीत ज्योतिपुञ्ज मोडेल अङ्ग्रेजी विद्यालयले विद्यार्थीहरुका लागि अनलाइन ई—हाजिरी शुरु गरेको छ । घोराहीको भरतपुरमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय र घोराही—२ रामपुरमा रहेको ज्योतिपुञ्ज मोडेल अङ्ग्रेजी विद्यालयले विद्यार्थीहरुलाई मेशिनबाट गराइने अनलाइन इ—हाजिरीको शुरु गराएका हुन् । […]
टंक मल्ल असोज ८,काठमाण्डौं। आशादीप नेपालमा युवाहरुको समुहले शनिबारका दिन सहयोग वितरण गरेका छन् । प्रशान्त कुमार आग्री, दिपा आग्री, मदन गजमेर,अशोक बि.क, अमर सिंह पन्त, केशव कार्की, सुबोल थापा,गौरव बि.क,सुशील आग्री लगायतका युवा समुहले आउदै गरेको बडा दशैको लागि हुने आफ्नो खर्च कटौति गरी सहयोग गरेका हुन् । आशादीप […]
असोज ७ बुटवल । बुटवलका कलाकार राजु महोत्रा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।दर्जनौं म्युजिक भिडियो निर्माण गरेका र आफै अभिनय गरेका महोत्राले बुटवल देवीनगरस्थित आफ्नै निवासमा राति २ बजेतिर झुण्डिएको अवस्थामा फेला परेका हुन् । ३५ वर्षीय महोत्रा बिहीबार सांझ गायक नन्दु परियार लगायतसँग आफ्नै घरमा खाना खाएर […]
हिरालाल खड्का असोज ५ चितवन । चार बर्षको बालकलाई ललाई फकाई लैजाँदै गरेको अवस्थामा चितवन प्रहरीले एक भारतीय महिलालाई पक्राउ गरेको छ । आज बुधबार दिउँसो करीब १२:३० बजे भरतपुर महानगरपालिका वडा नं. १७ गुञ्जनगरबाट ४ बर्षका बालकलाई ललाई फकाई लैजाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । भारतको रहसी […]