अमृतमान वली ११-पुस,तुलसीपुर|दाङको तुलसीपुरमा जारी लुम्बिनी प्रदेश स्तरीय प्रथम कृषि तथा पर्यटन महोत्सवमा आज सोमबार चर्तित गायक प्रताव दास आउने भएका छन। महोत्सवको आज अन्तीम दिन गायक प्रताव दाससहितका राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुती रहने आयोजक यूथ्स अफ तुलसीपुरले जनाएको छ । तुलसीपुरमा आधुनिक पुस्तकालय स्थापना गर्ने मुख्य उद्देश्य लिएको […]

तुलसीपुर, २९ कात्तिक । दाङको तुलसीपुरमा संचालन हुने प्रथम लुम्बिनी प्रदेश स्तरिय कृषि तथा व्यापारिक महोत्सवको तयारी तिब्र पारिएको छ । आगामी मंसिर १५ देखि २६ गतेसम्म संचालन हुने महोत्सवमा स्टल निर्माणदेखि मञ्च व्यवस्थापनको काम भइरहेको छ भने महोत्सवमा आउने राष्ट्रिय तथा स्थानीय कलाकारको टुंगो लागेको छ । युथ्स अफ […]

दाङ, २५ कार्तिक । तुलसीपुर जारी लोक नृत्य प्रतियोगितामा आज सेमिफाइनलको प्रतिष्पर्धा हुने भएको छ । सेमिफाइनलको प्रतियोगितामा सात जनाले प्रतिष्पर्धा गर्ने आयोजक मितेरी युवा क्लबका अध्यक्ष अजय बुढाथोकीले जानकारी दिनुभयो ।   नवप्रतिभालाई उजागर गर्नका लागि गत असोज ३० गतेदेखि तुलसीपुरमा लोक नृत्य प्रतियोगितामा संचालन भइरहेको छ । आज […]

नेपाली सांगीतिक क्षेत्रको चर्चित जोडी बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीबीच बिहीबार औपचारिक रुपमै सम्बन्धविच्छेद भएको छ । काठमाडौं जिल्ला अदालत पुगेर यी दुई जोडीले वैवाहिक सम्बन्धलाई टुंग्याएका हुन् । गायक क्षेत्री अनुसार सहमतिमै डिभोर्स भएको बताएका छन् । शंकरले भने, ‘सम्बन्ध टुंग्याउन मन त थिएन, तर वैचारिक मतभिन्नता भए पनि […]

हिमाल खड्का, चैत्र २३ काठमाण्डौ  मनोरञ्जनको क्षेत्रमा विभिन्न डिजिटल प्ल्याटफर्महरुमा वेव सिरिजहरु हेर्न दर्शकहरूको संख्या बढ्दो क्रममा रहेको छ । विभिन्न बिषयबस्तुहरुलाई आकर्षक र उत्सुकता जगाउने तरिकाले पनि प्रस्तुत गरिएकाले पनि होला अहिले एउटै वेव सिरिजका पनि थुप्रै भागहरु बन्ने गरिरहेका हुन्छन । पछिल्लो समय नेपाली बजारमा पनि विभिन्न वेव […]

भनिन्छ तन जहाँ भएपनी मन भने सदैव आफ्नै जन्मभुमि मै हुन्छ । जिवनलाई कर्मशिल बनाउनका लागि आफ्नो देश छाडेर विदेशीनु परे पनि नेपाली कला संस्कृतिलाई भुल्न निकै गाह्रो हुन्छ । बिदेशी भुमीमा रहेर नेपाली कला संस्कृति र गित संगीतलाई अत्यन्तै माया गर्ने नेपाली चेली हुन पोखरामा जन्मिएकी निता आचार्य । […]

टंक मल्ल, २४ जेठ सामाजिक अपराधकाे रूपमा रहेको छुवाछूत सम्बन्धि कथा बस्तुमा अाधारित परम्परा सिरियल ग्राफिक्स मिडिया युट्युव च्यानलबाट अाज देखि प्रशारण भएको छ । महिनावारी भएको बेला छुवाछूतकाे कारण घर भित्र बस्न निदिदा अकालमा महिला चेलिबेटीले दिनानुदिन ज्यान गुमाईरहेका छन । अझ सुदुर पश्चिम तिर छाउपडि प्रथा व्याप्त छ […]

हिमाल खड्का २८ असोज, दाङ।  आजभोलि भाइरल हुने क्रम निकै चलिरहेको छ । कोहि जानाजान आफुलाई भाइरल गराउन चाहान्छन त कोहि अन्जानमै भाइरल भएका हुन्छन । पछिल्लो समय विभिन्न सामाजिक संजालहरु भाइरल हुने र हुनमा निकै सहयोग गर्ने माध्याम बनेका छन । त्यो मध्यको एउटा हो टिकटक । टिकटकमा निकै […]

हिमाल खड्का बैशाख ५ दाङ | दाङको दङ्गिसरण गाउपालिका ०६ थपगाउकी चेली साबित्रा बि.क. अहिले आफ्नो अद्दभुत नृत्यकलाका कारण चर्चामा रहेकी छिन । नेपाली मौलिक बाजामा फरक खालको नृत्य प्रस्तुत गर्न सक्ने साबित्राले स्थानिय स्तरका विभिन्न कार्यक्रमहरुमा आफ्नो नृत्य प्रस्तुत गर्दै आइरहेकी छिन । घुडाले टेकेर चारैतिर घुमेर नृत्य प्रस्तुत […]