Photo Credit : दौलतसिंह ठगुन्नाको फेसबुकबाट अमृतमान वली २५ भदौ, काठमाडौं । दार्चुलाको महाकाली नगरपालिकास्थित लास्कु खोलामा आएको बाढीले १३ घर बगाएको छ । बाढीमा परेर ४ जना बेपत्ता भएका छन् । अविरल वर्षापछि शुक्रबार रातिदेखि आएको बाढीले १३ घर बगाएको र ४ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी […]

भदौ २७ तुलसीपुर। स्वाबलम्बन लघुवित्त वित्तिय संस्था तुलसीपुर शाखाले केन्द्र प्रमुखकालगि गोष्ठी आयोजना गरेको छ । आईतबारदेखि सुरु भएको गोष्ठि ५ दिनसम्म चल्ने छ । शाखा प्रबन्धक तथा कार्यक्रम संयोजक चन्द्रबहादुर थापाका अनुसार आईतबार उद्घाटन गरिएको गोष्ठी २७,२८,३० र ३१ गतेसम्म चल्नेछ । संस्था अन्तर्गत दुईसय ५१ समूह छन् । त्यस […]

दाङ, भदौ २६  । दाङको घोराहीमा रहेको कलश बचत तथा ऋण सहकारी संस्थाले हिजो शनिवार एक कार्यक्रम गरी रक्तदान गरेको छ । सहकारीको शिक्षा उपसमितिको आयोजनामा भएको रक्तदान कार्यक्रममा संस्थाका सञ्चालक र शेयर सदस्य गरी १३ जनाले रक्तदान गरेका छन ।कलश बचत तथा ऋण सहकारी संस्था शिक्षा उपसमितिका संयोजक केशव […]

टंक मल्ल  २५ भदौ, काठमाडौं । सरकारी वकिल कार्यालय घाेराहीबाट भागेका थुनुवालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । भदाै २३ गते विहिवार म्याद थपकालागी सरकारी वकिल कार्यालयमा लगेकाे समयका भागेका थुनुवालाई प्रहरीले नेपाल भारतकाे सिमानामा रहेकाे काेईलाबास क्षेत्रबाट पक्राउ गरिएकाे प्रहरीले जानकारी दिएकाे छ । जिल्ला प्रहरी कार्यालय दाङले शनिवार पत्रकार […]

२५  भदौ, काठमाडौं ।दाङको विजौरी स्थित प्रादेशिक आयूर्वेदले स्वर्ण प्राशन विधिवाट सेवा दिने तयारी गर्देछ । शुक्रवारदेखि वच्चाहरुको लागि सेवा थप्दै अव आयूर्वेद पद्धतीवाट वच्चाहरुलाई सेवा दिन थालेको छ । वालरोग विशेषज्ञ डा.हरिशंकर चौधरीले वच्चाहरुलाई पनि आयूर्वेद पद्दतीवाट सेवा दिने जानकारी दिनु भएको छ । प्रत्येक महिनाकोे पुष्य नक्षत्रको शुभ […]

काठमाडौँ – नेपाली युवाहरु विदेश पुर्याएर अलपत्र पार्ने म्यानपावर कम्पनीले पत्रकार कुशल खत्री (कुशलभ)का विरुद्ध मिडियावाजी गरिरहेको पाइएको छ । महाराजगञ्जस्थित नासा ह्युमन रिसोर्सेसले आफ्नो कार्यालयमा पुगेर हुलहुज्जत गरेको भन्दै पत्रकार खत्रीका विरुद्ध मिडियावाजी गरेको पाइएको हो । खत्री विरुद्ध म्यानपावरका संचालक युवराज गुरुङले प्रहरी वृत्त महाराजगञ्जमा उजुरी दिएको र […]

टंक मल्ल २६ असार दाङ्ग, अनलाइन टिभि पत्रकार संघ दाङ्गको अध्यक्षमा राजेश खत्रि सर्वसम्मत रुपमा चयन हुनुभएको छ । दाङ्ग घोराहीमा आयोजीत अनलाइन पत्रकारहरुको भेलाले खत्रिको अध्यक्षतामा १३ सदश्य नयाँ तदर्थ कार्यसमीती चयन गरेको हो । जस्को उपाध्यक्षमा प्रदीप भण्डारी सचिवमा एच.आर मगर,सह सचिवमा मेघमान बुढा,कोषाध्यक्षमा जय प्रकाश पौडेल रहेका […]

कृष्ण अधिकारी २३ दाङ |विश्व वातावरण दिवसका अवसरमा तुलसीपुर उपमाहनगरपालिका वडा ७ प्रर्सनी प्रर्गतिसिल साथ अभियान तुलसीपुर उपमाहनगरपालिका ७ पुल्चोक मा रहेको शिबमन्दिर परिसर मा वृक्षारोपण कार्यक्रम गरिएको छ । बृक्षारोपन कार्यक्रम बिभिन्न सामाजिक सङ्घसंस्थाहरूको र अभियानका सम्पुर्ण सदस्य,अस्थायी प्रहरी पोस्ट प्रसेनी लगायत सर्बसाधारनको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम […]

  यतिबेला बिश्वभर कोरोना भाइरस फैलिरहेको छ । फलस्वरूप कोराना नियन्त्रण गर्न र कोरोना संक्रमणबाट जोगिन अहिले बिश्व बन्दाबन्दीमा छ । यतिबेला सारा बिश्व जगतको नियमित जिवनचर्या परिवर्तन नै भएको छ । कलकारखाना ठप्प छन, श्रम बजार महिनौं देखि बन्द हुँदा बिश्वमा अर्थतन्त्रको गिरावट चरम उत्सर्गमा पुगेको छ । कोरोना […]