भनिन्छ तन जहाँ भएपनी मन भने सदैव आफ्नै जन्मभुमि मै हुन्छ । जिवनलाई कर्मशिल बनाउनका लागि आफ्नो देश छाडेर विदेशीनु परे पनि नेपाली कला संस्कृतिलाई भुल्न निकै गाह्रो हुन्छ । बिदेशी भुमीमा रहेर नेपाली कला संस्कृति र गित संगीतलाई अत्यन्तै माया गर्ने नेपाली चेली हुन पोखरामा जन्मिएकी निता आचार्य । […]

टंक मल्ल २६ असार दाङ्ग, अनलाइन टिभि पत्रकार संघ दाङ्गको अध्यक्षमा राजेश खत्रि सर्वसम्मत रुपमा चयन हुनुभएको छ । दाङ्ग घोराहीमा आयोजीत अनलाइन पत्रकारहरुको भेलाले खत्रिको अध्यक्षतामा १३ सदश्य नयाँ तदर्थ कार्यसमीती चयन गरेको हो । जस्को उपाध्यक्षमा प्रदीप भण्डारी सचिवमा एच.आर मगर,सह सचिवमा मेघमान बुढा,कोषाध्यक्षमा जय प्रकाश पौडेल रहेका […]

  टंक मल्ल, असार ११/ दार्मा गाउँपालिका सल्यानले अर्थिक वर्ष २०७८/०७९को बजेट सार्वजनिक गरेको छ ।दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर के.सी.ज्यूले २०७८ असार ०८ गते नवौं गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रमका आधारमा उपाध्यक्ष टीका शर्मा वलीले २०७८ असार १० गते प्रस्तुत गर्नु भएको बजेट वक्तव्यको संक्षेप यस प्रकार रहेको छ : […]

सन्ताेष शर्मा रोल्पा । ४ वर्ष पहिलेको प्राकृतिक , हरियाली सौन्दर्यले भरीपुर्ण रोल्पाको होलेरी अहिले उजाड र उराठ लाग्दो अवस्थामा देखिन्छ । यो परिवर्तन स्थानिय जनताको चाहना र इच्छाले होइन। यो यहाँका कुनै नागरिकको अति अभिरुचीले भन्दापनि स्वयं होलेरी गाउँपालिका र होलेरीमा क्रियाशील केही राजनीतीक दलका नेताहरुको स्वार्थले भएको परिवर्तन […]

प्रेम राज लामिछाने ८ कार्तिक,दाङ । दाङका एक जनप्रतिनिधीलाई धान चोरी गरेको आरोप लागेको छ । दाङको बंबई गा.पा वडा नं २ का वडा सदस्य पर्साराम खत्रीलाई बंबई २ ट्वाङ्खोला निवासी जित बहादुर खत्रीले आफ्नो खेतमा काटेर राखेको धान चोरेर लगेको आरोप लगाएका हुन । खेतमा काटेर राखेको धान झाटेर […]

हिमाल खड्का २८ असोज, दाङ।  आजभोलि भाइरल हुने क्रम निकै चलिरहेको छ । कोहि जानाजान आफुलाई भाइरल गराउन चाहान्छन त कोहि अन्जानमै भाइरल भएका हुन्छन । पछिल्लो समय विभिन्न सामाजिक संजालहरु भाइरल हुने र हुनमा निकै सहयोग गर्ने माध्याम बनेका छन । त्यो मध्यको एउटा हो टिकटक । टिकटकमा निकै […]

हिरालाल खड्का  २७ असोज, दाङ। बडा दशैं हर्षोल्लासको एउटा पर्व जुन हिन्दू धर्मालम्विहरुको महान चाड हो । जब दशैं नजिकैदै गर्छ तब मानिसहरु आफु बस्ने घरलाई रङ्गिन बनाउनतर्फ लाग्छन । शहरीयाहरु फरक फरक खालका रङहरुले आफ्ना घर सजाउन थाल्छन भने गाउलेहरु गज्जबको कमेरो माटो लिएर आफ्नो घरमा धपक्क बल्ने गरी […]

९ भदौ,  दाङ । कोभिडको बढ्दो जोखिमलाई मध्यनजर गर्दै दाङमा भदौ १ गते देखी ८ गतेसम्मका लागी गरिएको रातीको निषेद्याज्ञा कायमै रहने भएको छ । जिल्ला प्रशासन कार्यालय दाङमा मंगलबार बसेको संकट व्यवस्थापन केन्द्रको वैठकले साँझ ७ बजेदेखि विहान ५ बजेसम्मका लागि गरेको निशेद्याज्ञालाई कायमै राख्ने निर्णय गरेको हो । वैठकले […]

हिमाल खडका ९ भदौ,कपिलवस्तु । मानिस सवै प्राणीहरु भन्दा सर्वश्रेष्ठ र विवेकशिल प्राणी हो । जव एउटा बालक जन्मन्छ अनी उसको परिपक्वता संगै विबेक,क्षमता र व्यबहारिकतामा बिकास हुँदै जान्छ । तर कुनै वालवालिकाहरु एकदमै फरक र अध्भुत क्षमता लिएर जन्मिएका पनि हुन्छन कि उनिहरुको व्यबहार र क्षमता कुनै परिपक्व मानिसको भन्दा […]

हिमाल खड्का   साउन ०८ | चर्चित हास्यव्यंग कलाकार कमल गाउलेको २० औं गाइजात्रा के के हुने हो ( k k hune ho ) आज सार्वजनिक गरिएको छ । पत्रकार महासंघ घोराहीमा एक कार्यक्रमका बिच नयाँ गाइजात्रालाई कमल गाउलेको आधिकारिक युट्युव मार्फत सार्वजनिक गरिएको हो । कार्यक्रममा बोल्दै गाइजात्राका निर्माता तथा […]