काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा क्रियाशिल ट्रेड युनियन कर्मचारी संघले कोरोनाभाइरस (कोभिड–१९) को महामारीमा महसुल संकलन र मिटर रिडिङ लगायत अत्यावस्यक सेवामा खटिएका कर्मचारीको ‘कोरोना बीमा’ गर्न माग गरेको छ । संघले आइतबार कार्यकारी निर्देशक कुलमान घिसिङलाई ध्यानाकर्षण पत्र बुझाउँदै यस्तो माग राखेको हो । कोरोना संक्रमितको संख्या बढ्दै […]
अपडेट
नेपाल बैंक लिमिटेडले गत चैत मसान्तमा कायम ब्याजदरमा दुई प्रतिशतले छुट दिने भएको छ। कोरोना संक्रमणका कारण सरकारले देशव्यापी बन्दाबन्दी गर्दै आइरहेको र सो कारणले आर्थिक तथा व्यावसायिक गतिविधि हुन नसक्दा उद्योगी, व्यवसायी तथा अन्य ऋणीमा परेको असर न्यूनीकरण गर्न नेपाल राष्ट्र बैंकद्वारा वैशाख १६ गते सूचना जारी गरी […]
७ जेठ – आज थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेमा थप ६ जनामा संक्रमण देखिएको छ । नरैनापुर गाउँपालिकामा ५ का १७, २०, २८, ३० र ४० वर्षीय पुरुष तथा खजुरा गाउँपालिका-५ का २७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । यस्तै […]
अमृतमान वली दाङ बैशाख २६ | दाङका नवविवाहित एक जोडीले विवाहको खर्च कटाएर विद्यालयलाई रु १५०००० बराबरको पुस्तकालय निर्माण गर्ने घोषणा गरेका छन् । दाङ्गको बबई गाउपालिका-२ ट्वाङ्गखोलाका स्थायी वासिन्दा नेपाल बिधुत प्राधिकरण अमुवा वितरण केन्द्र रुपन्देहीका प्रशासन प्रमुख तथा नेपाल ट्रेडयुनियन कांग्रेस प्रदेश न. ५ का युवा समिति सचिव […]
हिमाल खड्का दाङ बैशाख २४ | दाङमा जबरजस्ती करणीको एउटा घटना घटेको छ। दाङको शान्तिनगर गाउँपालिकां ४ कि १६ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दंगीशरण गाउँपालिका ८ चखौरा का २२ बर्षीय सचिन चौधरीलाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको प्रहरी प्रबक्ता एवं डिएसपी सुमित खड्काले बताए । शनिवार जंगल […]
हिमाल खड्का बैशाख ०८ दाङ | राप्ती गाउँपालिका वडा न. १ दाङ्ग स्थित इन्द्रेणी युवा क्लबले भालुवाङ क्षेत्र भएर प्रवेश गर्ने पैदल यात्रीहरुलाई केही दिन देखि नास्ता खुवाउने अभियान संचालन गरिरहेको छ । प्रत्येकलाई एउटा चाउचाउ,एउटा बिस्कुट,चिउरा र एक बोतल पानी बाडिने गरिरहेको र अबदेखी चप्पल बिना पैदल हिडेर आएका […]
हिमाल खड्का बैशाख ६ दाङ | राप्ती गाउँपालिका वडा न. १ दाङ्ग स्थित इन्द्रेणी युवा क्लबले भालुवाङ क्षेत्र भएर प्रवेश गर्ने पैदल यात्रीहरुलाई नास्ता खुवाउने अभियान संचालन गरेको छ ।प्रत्येकलाई एउटा चाउचाउ,एउटा बिस्कुट,चिउरा र एक बोतल पानी बाडिने गरेको क्लबका अध्यक्ष भिम बहादुर मरासिनीले बताउनुभयो । बैशाख ४ गते देखि […]
हिमाल खड्का बैशाख ५ दाङ | दाङको दङ्गिसरण गाउपालिका ०६ थपगाउकी चेली साबित्रा बि.क. अहिले आफ्नो अद्दभुत नृत्यकलाका कारण चर्चामा रहेकी छिन । नेपाली मौलिक बाजामा फरक खालको नृत्य प्रस्तुत गर्न सक्ने साबित्राले स्थानिय स्तरका विभिन्न कार्यक्रमहरुमा आफ्नो नृत्य प्रस्तुत गर्दै आइरहेकी छिन । घुडाले टेकेर चारैतिर घुमेर नृत्य प्रस्तुत […]
अमृतमान वली बैशाख ५ दाङ | दाङको बबई गाउपालिका ०१ गङ्गटेमा रुख ढलेर घर च्यापिदा एकजनाको घटनास्थलमा नै मृत्यु भयो भने एकजना घाइते भए । मिति २०७६ चैत ९ गते बर्षात संगै आएको हावाहुरीले घर नजिकै रहेको रुख ढलेर घर च्यापिदा घरभित्र खाना खादै गरेका वृद्ध दम्पतीलाई घरले पुर्यो । […]
हिमाल खडका चैत २६ ,दाङ | कोरोना भाइरसले फैलाएको यो विषम परिस्थिति संग लड्नका लागि विभिन्न ब्यक्तिहरुले आफ्नो तर्फबाट सहयोग गरिरहेका छन । यसै क्रममा प्युठान जिल्ला सरुमारानी गाउपालिकाका समाजसेवी भिम बहादुर मरासिनी (हंसपुरे) ले आफ्नो ब्यक्तिगत तर्फबाट केही सामाग्रीहरु वितरण गर्नुभएको छ । भाइरसबाट उच्च जोखिम रहेका स्वास्थ्यकर्मी र […]