दाङ २१ ,कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दाङका तीन वटै निर्वाचन क्षेत्रमा घण्टीले क्लिन स्वीप गर्ने दाबी गरेका छन् । ‘दाङमा विगतमा पनि क्लिन स्वीप भएको इतिहास छ’ दाङ घोराहीकाे चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘यसपटक तीनवटै निर्वाचन क्षेत्रमा यसपटक घण्टी बज्छ । घण्टीले क्लिन स्वीप […]

हिमाल खड्का, चैत्र २३ काठमाण्डौ  मनोरञ्जनको क्षेत्रमा विभिन्न डिजिटल प्ल्याटफर्महरुमा वेव सिरिजहरु हेर्न दर्शकहरूको संख्या बढ्दो क्रममा रहेको छ । विभिन्न बिषयबस्तुहरुलाई आकर्षक र उत्सुकता जगाउने तरिकाले पनि प्रस्तुत गरिएकाले पनि होला अहिले एउटै वेव सिरिजका पनि थुप्रै भागहरु बन्ने गरिरहेका हुन्छन । पछिल्लो समय नेपाली बजारमा पनि विभिन्न वेव […]

भनिन्छ तन जहाँ भएपनी मन भने सदैव आफ्नै जन्मभुमि मै हुन्छ । जिवनलाई कर्मशिल बनाउनका लागि आफ्नो देश छाडेर विदेशीनु परे पनि नेपाली कला संस्कृतिलाई भुल्न निकै गाह्रो हुन्छ । बिदेशी भुमीमा रहेर नेपाली कला संस्कृति र गित संगीतलाई अत्यन्तै माया गर्ने नेपाली चेली हुन पोखरामा जन्मिएकी निता आचार्य । […]

टंक मल्ल, २४ जेठ सामाजिक अपराधकाे रूपमा रहेको छुवाछूत सम्बन्धि कथा बस्तुमा अाधारित परम्परा सिरियल ग्राफिक्स मिडिया युट्युव च्यानलबाट अाज देखि प्रशारण भएको छ । महिनावारी भएको बेला छुवाछूतकाे कारण घर भित्र बस्न निदिदा अकालमा महिला चेलिबेटीले दिनानुदिन ज्यान गुमाईरहेका छन । अझ सुदुर पश्चिम तिर छाउपडि प्रथा व्याप्त छ […]

हिमाल खडका ९ भदौ,कपिलवस्तु । मानिस सवै प्राणीहरु भन्दा सर्वश्रेष्ठ र विवेकशिल प्राणी हो । जव एउटा बालक जन्मन्छ अनी उसको परिपक्वता संगै विबेक,क्षमता र व्यबहारिकतामा बिकास हुँदै जान्छ । तर कुनै वालवालिकाहरु एकदमै फरक र अध्भुत क्षमता लिएर जन्मिएका पनि हुन्छन कि उनिहरुको व्यबहार र क्षमता कुनै परिपक्व मानिसको भन्दा […]

हिमाल खड्का   साउन ०८ | चर्चित हास्यव्यंग कलाकार कमल गाउलेको २० औं गाइजात्रा के के हुने हो ( k k hune ho ) आज सार्वजनिक गरिएको छ । पत्रकार महासंघ घोराहीमा एक कार्यक्रमका बिच नयाँ गाइजात्रालाई कमल गाउलेको आधिकारिक युट्युव मार्फत सार्वजनिक गरिएको हो । कार्यक्रममा बोल्दै गाइजात्राका निर्माता तथा […]

हिमाल खड्का दाङ बैशाख २४ | दाङमा जबरजस्ती करणीको एउटा घटना घटेको छ। दाङको शान्तिनगर गाउँपालिकां ४ कि १६ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दंगीशरण गाउँपालिका ८ चखौरा का २२ बर्षीय सचिन चौधरीलाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको प्रहरी प्रबक्ता एवं डिएसपी सुमित खड्काले बताए । शनिवार जंगल […]

हिमाल खड्का बैशाख ५ दाङ | दाङको दङ्गिसरण गाउपालिका ०६ थपगाउकी चेली साबित्रा बि.क. अहिले आफ्नो अद्दभुत नृत्यकलाका कारण चर्चामा रहेकी छिन । नेपाली मौलिक बाजामा फरक खालको नृत्य प्रस्तुत गर्न सक्ने साबित्राले स्थानिय स्तरका विभिन्न कार्यक्रमहरुमा आफ्नो नृत्य प्रस्तुत गर्दै आइरहेकी छिन । घुडाले टेकेर चारैतिर घुमेर नृत्य प्रस्तुत […]

अमृतमान वली बैशाख ५ दाङ | दाङको बबई गाउपालिका ०१ गङ्गटेमा रुख ढलेर घर च्यापिदा एकजनाको घटनास्थलमा नै मृत्यु भयो भने एकजना घाइते भए । मिति २०७६ चैत ९ गते बर्षात संगै आएको हावाहुरीले घर नजिकै रहेको रुख ढलेर घर च्यापिदा घरभित्र खाना खादै गरेका वृद्ध दम्पतीलाई घरले पुर्यो । […]