७ जेठ – आज थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेमा थप ६ जनामा संक्रमण देखिएको छ । नरैनापुर गाउँपालिकामा ५ का १७, २०, २८, ३० र ४० वर्षीय पुरुष तथा खजुरा गाउँपालिका-५ का २७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । यस्तै कपिलवस्तुमा थप १३ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु मध्ये २२, ३५ र ४८ वर्षीय पुरुष विजयनगरको क्वारेन्टाइनमा छन् भने १० जना महाराजगञ्ज गाउँपालिकाका छन् । उनीहरु मध्ये तीन जना ३, ४ र ६ वर्षका बालिका हुन् । यस्तै १६, २५ र ३२ वर्षकी महिला र १२, २०, २४ र ३४ वर्षका पुरुषमा संक्रमण देखिएको हो । यो संगै नेपालमा कोरोना संक्रमीतको संख्या ४२७ पुगेको छ ।
You May Like
-
२७ चैत्र २०७८, आईतवार १८:२३
पत्रकार मगरले गरे शैक्षिक सामाग्रि वितरण
-
१ मंसिर २०७९, बिहीबार १३:४४
जेवीका रेउले हात पारिन् तुलसीपुर डान्स आइडलको उपाधि
-
३१ भाद्र २०७९, शुक्रबार १०:०३
विश्व हिन्दू परिषद्द्वारा शुद्धीकरण यज्ञ सम्पन्न : १७ परिवारका ५० सदस्य पुनः हिन्दू धर्ममा फर्के
-
७ जेष्ठ २०७७, बुधबार ११:५०
नेपाल बैंकले ब्याज छुट दिने ।
-
९ फाल्गुन २०७९, मंगलवार १६:२३
मगरदाङ्गका आमाहरूकाे काम: रक्सी,जुवातास र लागुपर्दाथ सेवन निषेध !
-
२८ कार्तिक २०७९, सोमबार १७:११
तुलसीपुरमा माओवादी र कांग्रेसका ३७ कार्यकर्ता एमालेमा प्रबेश