आयुर्वेद अस्पताल बिजौरीमा स्वर्णप्राशन विधि बाट सेवा दिने तयारी

२५  भदौ, काठमाडौं ।दाङको विजौरी स्थित प्रादेशिक आयूर्वेदले स्वर्ण प्राशन विधिवाट सेवा दिने तयारी गर्देछ । शुक्रवारदेखि वच्चाहरुको लागि सेवा थप्दै अव आयूर्वेद पद्धतीवाट वच्चाहरुलाई सेवा दिन थालेको छ । वालरोग विशेषज्ञ डा.हरिशंकर चौधरीले वच्चाहरुलाई पनि आयूर्वेद पद्दतीवाट सेवा दिने जानकारी दिनु भएको छ । प्रत्येक महिनाकोे पुष्य नक्षत्रको शुभ साइतमा स्वर्ण प्राशन दिन लिने गरिन्छ ।

Leave a Reply

Your email address will not be published.