टंक मल्ल, २४ जेठ सामाजिक अपराधकाे रूपमा रहेको छुवाछूत सम्बन्धि कथा बस्तुमा अाधारित परम्परा सिरियल ग्राफिक्स मिडिया युट्युव च्यानलबाट अाज देखि प्रशारण भएको छ । महिनावारी भएको बेला छुवाछूतकाे कारण घर भित्र बस्न निदिदा अकालमा महिला चेलिबेटीले दिनानुदिन ज्यान गुमाईरहेका छन । अझ सुदुर पश्चिम तिर छाउपडि प्रथा व्याप्त छ । यि सबै विषय बस्तुमा अाधारित भएर उक्त सिरियल निर्माण गरिएको छ । सम्पूर्ण दर्शक भगवान ले हेरेर साथ सहयोग दिनुहुनेछ भन्ने अपेक्षा लिएका छाै ।
You May Like
-
२४ कार्तिक २०७९, बिहीबार १७:४३
बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीबीच सम्बन्धविच्छेद
-
७ आश्विन २०७९, शुक्रबार १०:२०
कलाकार राजु महोत्रा आफ्नै निवासमा मृत फेला परे
-
२५ कार्तिक २०७९, शुक्रबार १०:०५
तुलसीपुर डान्स आइडलमा आज सेमिफाइनलको प्रतिष्पर्धा हुँदै
-
११ माघ २०७९, बुधबार १९:०८
दीपक वलीको निर्देशनमा बन्ने ‘कामिनो’मा प्रदीप अनुबंधित
-
९ भाद्र २०७७, मंगलवार ०९:३५
६ वर्षको उमेरमै बाबा गुमाएकी जिया,भन्छिन ठुलो मान्छे बनेर बाबाको सपना पुरा गर्छु ( भिडियोसहित )
-
२८ आश्विन २०७७, बुधबार १४:४०
झलनाथ-बिपनाको अर्गानिक प्रेम जोडी,टिपिकल भिडियोले चर्चा बटुल्दै ( भिडियो सहित )