दाङ,१ असोज । हिजो शुक्रबार अटोमा आगो लगाउने कार्यमा संलग्न २ जना पक्राउ भएका छन । ललितपुर महानगरपालिका वडा न.१७ कृष्ट हास्पिटल चोक स्थाई घर भई हाल दाङ जिल्लाको घोराही उपमहानगरपालीका वडा न.१५ मा बस्ने बर्ष २३ का मिलन पौडेल र बाग्लुङ जिल्लाकी वडा न.२ ढाड स्थाई घर भई हाल […]

 भदाै ३१, सल्यान । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएका विद्यालय विवरण सार्वजनिक गरेको छ । भदौ २९ गतेको मन्त्रीस्तरीय निर्णयबाट उक्त कार्यक्रमका लागि देशभर ३ हजार ४७५ विद्यालय विद्यालय छनोट गरिएकाे छ । राष्ट्रपति शौक्षिक सुधार कार्यक्रम अन्तर्गत भौतिक सुविधा विस्तार लगायतका […]

३० भदौ, जनकपुरधाम । विश्व हिन्दू परिषद् नेपाल, जनकपुरधामद्वारा शुद्धीकरण यज्ञ (घरवापसी कार्यक्रम)सम्पन्न भएको छ । परधर्म अपनाएका स्वजनहरुलाई पुनः स्वधर्ममा स्वागतका लागि अयोजित उक्त कार्यक्रममा विविध कारणले स्वधर्म (हिन्दूधर्म) छोडेर इसाईकरणको षड्यन्त्रमा फसेर धर्मान्तरित भएका हिन्दू समाजका १७ परिवारका ५० जना पुनः स्वधर्ममा (हिन्दूधर्म) ससम्मान प्रत्यावर्तन (घरवापसी) गरेका छन […]

  दाङ,२९ भाद्र । हाम्रो पहुँच माविले विपन्न बालबालिका सहयोग कोष स्थापना गरेको छ । राष्ट्रिय बाल दिवसको अवसरमा विद्यालयले ४६ हजार बढीको विपन्न बालबालिका सहयोग कोष स्थापना गरेको हो । आर्थिक अवस्था कमजोर भएर कुनै पनि बालबालिका शिक्षाबाट बञ्चित नहोउन भन्ने उद्देश्यका साथ विद्यालयले ४६ हजार ६ सय ६५ […]

दाङ, भदौ २९ । दाङको घोराहीमा रहेको सरस्वती माध्यमिक विद्यालय भरतपुरले आज घोराहीमा एक कार्यक्रम गरी प्रि—डिप्लोमा तह निुशुल्क औद्योगिक प्रशिक्षार्थी कार्यक्रमबारे सरोकारवालासँग छलफल गरेको छ । प्राविधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषदद्धारा मान्यताप्राप्त २४ महिने निशुल्क सूचना प्रविधि बिषयमा विद्यालय, प्रशिक्षणका लागि आवेदन दिएका विद्यार्थी, रोजगारदाता र अन्य सरोकावाला […]

भदौ २७ तुलसीपुर। स्वाबलम्बन लघुवित्त वित्तिय संस्था तुलसीपुर शाखाले केन्द्र प्रमुखकालगि गोष्ठी आयोजना गरेको छ । आईतबारदेखि सुरु भएको गोष्ठि ५ दिनसम्म चल्ने छ । शाखा प्रबन्धक तथा कार्यक्रम संयोजक चन्द्रबहादुर थापाका अनुसार आईतबार उद्घाटन गरिएको गोष्ठी २७,२८,३० र ३१ गतेसम्म चल्नेछ । संस्था अन्तर्गत दुईसय ५१ समूह छन् । त्यस […]

दाङ, भदौ २६  । दाङको घोराहीमा रहेको कलश बचत तथा ऋण सहकारी संस्थाले हिजो शनिवार एक कार्यक्रम गरी रक्तदान गरेको छ । सहकारीको शिक्षा उपसमितिको आयोजनामा भएको रक्तदान कार्यक्रममा संस्थाका सञ्चालक र शेयर सदस्य गरी १३ जनाले रक्तदान गरेका छन ।कलश बचत तथा ऋण सहकारी संस्था शिक्षा उपसमितिका संयोजक केशव […]

टंक मल्ल  २५ भदौ, काठमाडौं । सरकारी वकिल कार्यालय घाेराहीबाट भागेका थुनुवालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । भदाै २३ गते विहिवार म्याद थपकालागी सरकारी वकिल कार्यालयमा लगेकाे समयका भागेका थुनुवालाई प्रहरीले नेपाल भारतकाे सिमानामा रहेकाे काेईलाबास क्षेत्रबाट पक्राउ गरिएकाे प्रहरीले जानकारी दिएकाे छ । जिल्ला प्रहरी कार्यालय दाङले शनिवार पत्रकार […]

२५  भदौ, काठमाडौं ।दाङको विजौरी स्थित प्रादेशिक आयूर्वेदले स्वर्ण प्राशन विधिवाट सेवा दिने तयारी गर्देछ । शुक्रवारदेखि वच्चाहरुको लागि सेवा थप्दै अव आयूर्वेद पद्धतीवाट वच्चाहरुलाई सेवा दिन थालेको छ । वालरोग विशेषज्ञ डा.हरिशंकर चौधरीले वच्चाहरुलाई पनि आयूर्वेद पद्दतीवाट सेवा दिने जानकारी दिनु भएको छ । प्रत्येक महिनाकोे पुष्य नक्षत्रको शुभ […]

  २५ भदौ सुनसरी । अन्तराष्ट्रिय बाल दिवसको अवसर पारि विराटनगरमा बाल विवाह विरुद्धको सडक नाटक गरिएको छ । सुनसरी युवा ब्लवको आयोजनामा बाल विवाह मौलाउदै गएको भन्दै बाल विवाह गर्नु हुदैन सन्देश दिनका लागि सडक लाटक देखाएको हो । जसमा एनिशा थापा, इशा शर्मा, अस्मिता थारु, सुर्य बास्तोला, अमर […]